प्रेस विज्ञप्ती

काठमाडौं, २८ असोज, २०७६

हिरो मोटरकर्पले नेपालमाआफ्नो प्रिमियमउत्पादनको दायरालाई
अझ सशक्तबनाएको छ ।

देशकै पहिलो २०० सिसिको एडभेञ्चर
मोटरसाइकल–एक्सपल्स २०० को बिक्रीवितरण शुरु

हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले आफ्नो अत्याधिक लोकप्रिय प्रिमियम मोटर साइकल –एक्स्पल्स २०० एक कार्यक्रम बिच सार्वजनिक गरेको छ ।

नेपालली बजारकोलागि आफ्नो महत्वाकाक्षी प्रिमियम उत्पादन रणनीति लिएको हिरो मोटर कर्पले उत्पादान गरेको यस मोटर साइकल एक्स्पल्स २००को को मुल्य रु.३८५,०००/ कायम गरिएको छ । साहसिक बाइकिङ समुह अन्तर्गत पृथक र विशेषतायुक्त एक्स्पल्स २०० मोटर साइकल देशभर रहेका नेपाल जेनरल मार्केटिङल सम्पूर्ण डिलरहरुकहाँ उपलब्ध हुनेछन् ।

हिरो मोटरकर्पबाट प्रस्तुत नयाँ शृँखलाको एक्स्पल्स २०० उत्पादनले ग्राहकहरुमाझ आधुनिक डिजाइन, सर्वश्रेष्ठ प्रविधि र सबैभन्दा अलग बनौटका उत्पादन प्रस्तुत गर्ने कम्पनीको लक्ष्यलाई प्रतिबिम्बित गरेको छ ।

एक्सपल्स २०० बिक्री शुरु गरेको मात्र केहीमहिनाको अवधिमा नै यो भरतमा उच्च बिक्रीहुने एडभेञ्चर बाइक बनिसकेको छ र साथसाथै ल्याटिन अमेरिका जस्ता विश्वबजारहरुबाट पनि यसले अत्यन्त सकारात्मक प्रतिक्रियाहरु प्राप्त गरिरहेको छ । यस अघि सार्वजनिक भएका दुई मोटरसाइकल एक्सपल्स २०० एसएक्सपल्स २०० टि नयाँ प्रिमियम समुहका मोटरसाइकलहरुका साथ हिरो मोटरकर्पले नेपालमा प्रिमियम मोटरसाइकलको वर्गमा आफ्नो उपस्थिति बलियो हुने अपेक्षा गरेको छ ।

रोमाञ्चक उत्पादनहरु उपलब्ध गराउने क्रममा अझ धेरै उर्जाका साथ पेश गरिएको यो एक यात्रादायी मोटरसाइकल हो जुन शाहासिक बाइकिङ गर्नेका लागि एक्स्पल्स २०० महत्वपूर्ण हुने विश्वास गर्न सकिन्छ ।। भ्रमणमा जान रुचाउने युवा पुस्ताहरु लक्षित गरि निर्माण गरिएको एक्स्पल्स २०० आधुनिक संरचना र सवारी सहजताको सही संयोजन खोजिरहेका युवाहरुको लागि उत्कृष्ट मोटरसाइकल हुनेछ ।

एक्सपल्स २००–एक परिचय

एक्स्पल्स २०० मा २०० सिसि सिभि कार्बुरेटर इन्जिन जडान गरिएको छ जसले १८.४ पिएस पावर र १७.१ एनएम टर्क प्रदान गर्ने क्षमता राख्दछ । यो मोटरसाइकल सुरक्षा र सुविधाजनक गुणका विशेषताहरुले भरिएको छ । जसमा एकल च्यानल एबिएस, मोड मोडको परिचालन, एलइडि हेड ल्याम्प र टेल ल्याम्प, ब्लुटूथ सहितको डिजिटल गति सूचक यन्त्र, टाइ प्यवाइन्टहरुयुक्त ठूलो आसन र रबर प्याडहरुको साथमा सामान राख्ने प्लेट रहेका छन् । यसमा रहको मोनो शकले कुनै पनि स्थानमा गतिलिन मजबुतीप्रदान गर्दछ ।

एक्स्पल्स २०० चमकदार रातो र कालो, हल्का सिल्ड सुनौलो र हल्का एक्सिस कैलो गरी ३ विविध रङ्गहरुमा उपलब्ध छ ।