2014 Turkish Ridersमिति – २०७१-०५-०२

टर्कीका तीनउत्साहीमोटरसाईकलचालकहरुले भारत र नेपालमागरी २० दिनमा ४१०० किमियात्रापार गरेका छन् । हिरो ग्ल्यामरबाट आज नेपालभित्रिने क्रममाउनीहरुले आग्रा, इण्डियाबाट ५०५ किमिको दूरी पार गरेका हुन् । डा. एरकुट टुरान (सह–प्राध्यापक), नुरी किलिम्सि (कृषिइन्जिनीयर) तथा रेम्जी सेफियोग्लु (कृषिविभाग) ले यस्ता चालकहरु हुन् जसले टर्की, मध्यपूर्व र युरोपकाविभिन्नभागहरुमामोटरसाईकलबाटै हजारौं किमिको यात्रागरिसकेका छन् ।
यीमोटरसाईकलका प्रेमीहरु भाद्र २ गते पोखरा जानेछन् भने भाद्र ४ गते उनीहरु ऋषिकेश, इण्डिया तर्फ प्रस्थानगर्नेछन् जुन ९१५ किमिको यात्राहो । उनीहरुको यो प्रवद्र्धनात्मकभारत–नेपालयात्रालाई हिरो ग्ल्यामर मोटरसाइकलको विश्वसनियतातथाचिरकालीनशक्तिलाई देखाउने उद्देश्यलिएर हिरो मोटोकर्प र नेपाल जनरल मार्केटिङ्गले प्रायोजन गरेको हो ।

यो यात्राको अन्त्यसम्ममायीतीनयात्रीहरुले हिरो ग्ल्यामरमादिल्ली – आग्रा – बनारस – काठमाडौं –पोखरा –ऋषिकेश –शिम्ला गरी ४१४५ किमिको यात्रातयागर्नेछन् । खराब बाटोहरु धेरै भएकोहाम्रो जस्तो देशमा हिरो ग्ल्यामर बाइकमाथपध्यानदिनुपर्दछ किनकि यस यात्राले पनिस्टाईलिश हिरा ग्ल्यामरले बाटोमाआउने जस्तो पनिबाधालाई पार गर्नसक्छ भन्ने कुरा पुष्टि गर्दछ ।