नेपाल अधिराज्यको लागी हिरोको आधिकारीक विक्रेता श्री नेपाल जेनरल मार्केटिङ्ग प्रा. लि., ज्योति भवन, कान्तिपथ, काठमाडौंले नयाँ वर्ष २०७१ को उपलक्ष्यमा आफ्ना ग्राहकहरु माझ प्रस्तुतर गरेको स्किम “नयाँ वर्षको नयाँ अफर” अन्तर्गत रत्ननगर – ३ बस्ने श्री राजेन्द्र सापकोटाले चितवन स्थित स्थानिय हिरोको डिलर श्री मार्शल इम्पोरियमबाट हिरो सुपर स्पेलण्डर मोटरसाईकल खरिद गर्दा कुपन स्क्रेच गर्दा रु. १ लाख पुरस्कार परेकोमा एक कार्यक्रमको आयोजना गरि मार्शल इम्पोरीयमका प्रोपराईटर श्री मार्शल पुनले विजेता उक्त ग्राहक श्री राज्न्द्र सापकोटालाई हार्दिक बढाई दिदैं रु. १ लाखको हस्तान्तरण गरियो ।