Cash Back Offer 2015 २०७१-०९-१६

नेपाल राज्यको लागि हिरोको एकमात्र आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले नयाँ वर्ष सन २०१५ को अवसरमा आफ्ना समस्त ग्राहकहरुलाई शुभकामना सहित  मिति २०७१-०९-१७ (१ जनवरी २०१५) देखि लागू हुने गरी “Hero Cash Back Offer” स्किम सन् २०१५ सुरु गरेको छ ।  यो अवधि भित्र हिरोको माटर साइकल तथा स्कूटर खरिद गर्ने सबै ग्राहकहरुलाई न्यूनतम रु. ४,०००/- देखि अधिकतम रु. ८,०००/- सम्मको नगद छुट प्रदान गर्ने र स्किम अवधिभर प्रत्येक १५ दिनको फरकमा मो.सा. तथा स्कूटर खरिद गर्ने ग्राहक मध्येबाट कुपन लक्की ड्र गरि पहिलो, दास्रो र तेस्रो विजेताको घोषणा गरि पुरस्कार विजेतालाई उनीहरुले खरिद गरेको मो.सा./स्कूटरको रकम निम्न बमोजिम फिर्ता पाउने व्यवस्था यो स्किममा रहेको छ ।

 यो स्किम अन्तर्गत ग्राहकहरुले तल तालिकामा उल्लेखित बमोजिम नगद छुट पाउने छन् ।

MODELS

CASH DISCOUNT

                                    CASH SALES


FINANCE AND EXCHANGE SALE


Pleasure, HF Deluxe,Splendor Pro,
Splendor Pro Classic, Splendor i-Smart,
Passion Pro, Passion Pro TR

4,000/-

3,000/-

Super Splendor,
Glamour DRS/DSS/FI

6,000/-

5,000/-

Achiever, Hunk DSS/DDS,
Xtreme DSS/DDS

7,000/-

6,000/-

Karizma R, ZMR

8,000/-

7,000/-

क) प्रथम हुने विजेताले आपूmले खरिद गरेको मो.सा. को १००% रकम नगद पुरस्कार पाउने छ । यो लक्की   ड्र मार्फत हुने छ ।

ख) दोस्रो हुने विजेताले आपूmले खरिद गरेको मो.सा. को ७५% रकम नगद पुरस्कार पाउने छ । यो लक्की ड्र मार्फत हुने छ ।

ग) तेस्रो हुने विजेताले आपूmले खरिद गरेको मो.सा. को ५०% रकम नगद पुरस्कार पाउने छ । यो लक्की ड्र मार्फत हुने छ ।